राष्ट्रिय प्रजातन्त्र दिवस–२०७७ को अवसरमा देवघाट गाउँपालिकाले बालविकास केन्द्रका बालबालिकाहरुको लागि शैक्षिक सामाग्री वितरण गरेको छ ।सिटीहलमा भएको कार्यक्रममा देवघाट गाउँपालिकाभित्र रहेका ३७ वटा बालबिकास केन्द्रलाई ४ सय थान कुसन…
भानु खबर । गत आइतबार भानु नगरपालिकामा बसेको जनता समाजवादी पार्टीको बृहृत भेलाले भानु नगरपालिकाको अध्यक्षमा नारायण बावु लोहोनी ‘शुवास’ चयन गरेको छ । पार्टीका केन्द्रीय सदस्य देबेन्द्र थापाको प्रमुख…
तनहूँको बन्दीपुर गाउँपालिका वडा नं ५ काे याम्पा फाँटमा स्थानिय कृष्ण पुडासैनीको डुङ्गा प्रहारबाट स्थानिय याम्पा निवासी प्रताप भट्टाराई घाइते भएका हुन्। उनलाई अहिले उपचारको लागि डुम्रेमा रहेको लक्ष्मी अस्पतालमा…
भानु नगरपालिकामा रहेको एक विद्यालयका विद्यार्थी र शिक्षकहरुलाई न्यानो कपडा वितरण गरिएको छ । भानु नगरपालिकामा रहेको श्री देवि आधारभुत विद्यालय नयाँ बस्तीमा अध्यननरत ३० जना विद्यार्थी तथा शिक्षकहरुलाई न्यानो…
तनहुँको शुक्लागण्डकी १२,फिरफिरेमा यस बर्ष पनि ल्होसार पर्व भव्य रुपमा मनाइने भएको छ ।गुरुङ समुदायको बाक्लो बसोबास रहेको फिरफिरेमा गत बर्ष जस्तै सामुहिक भोजन,विविध साँस्कृतिक तथा खेलकुद कार्यक्रम गरी ल्होसार…
तनहुको भानु नगरपालिकामा ट्रक र मोटरसाईकल एक आपसमा ठक्कर खादा एक जना घाइते भएका छन् । भानु नगरपालिका ९ बडहरेमा बुधबार ट्रक र मोटरसाईकल ठोकिदा मोटरसाईकलमा सवार चालक घाइते भएका…
उपभोक्ता समितिका पदाधिकारीहरुका लागि योजना कार्यान्वयन सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । तनहुँको बन्दिपुर गाउँपालिका वाड न ५ मा बुधबार एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ…
जेसीआई व्यास नगरको शनिबार सम्पन्न २६ औं शाखा अधिवेशनवाट अध्यक्षमा लक्ष्मीभक्त खनाल निर्वाचित भएका छन् । मतदानमा विजयी खनालले नवीन पुरी र इन्द्रलाल श्रेष्ठलाई पराजित गरी अध्यक्षमा विजयी भएका हुन्…
मन मान्दैन एकै छिन छोड्नलाई हतार भा छ सम्बन्ध जोड्नलाई पालुवालाई गॉउ तिर च्याउला भनिन्छ, घरकाले हात दिए मायालुले साथ दिए यसपालिको लगनमा बेहुला बनिन्छ यी हरफ "बेहुला बनिन्छ" मौलिक…
नेपाली काग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नियम र पद्धति नमानेका कारण बुल्दी पुल उद्घाटनमा अवरोध गरेको तनहुँ क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ किसानले बताउनुभएको छ । उद्धाटन…