राजनीति

  • नेपाल–चीन सीमा प्रश्नमा सरकारको टिप्पणीबारे कांग्रेसको ध्यानाकर्षण

    प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हुम्लास्थित नेपाल र चीनको सीमासम्बन्धी प्रश्नमा सीमा मिचिएको हो या होइन भन्ने विषय स्थलगत अध्ययनको विवरण आउनुपूर्व नै ‘सीमा मिचिएको छैन’ भनेर परराष्ट्र मन्त्रालयले धारणा…
  • भानुमा जिल्ला सदस्य सहित ११ जनाले गरे नेकपा पार्टी परित्याग

    भानु खबर । भानु नगरपालिकाको केन्द्र स्थान्तरणको निर्णय प्रति असन्तुष्टी जनाउँदै ११ जनाले नेकपा पार्टी परित्याग गरेका छन । केन्द्र स्थानान्तरणका विषयमा पार्टीले आफूहरुप्रति अन्याय गरेर भावनामा चोट पु¥याएको भन्दै…
  • संविधान दिवसको सांसद किसानद्वारा शुभकामना

    तनहुँ क्षेत्र नं १ का प्रतिनिधि सभाका सांसद कृष्णकुमार श्रेष्ठ (किसान) ले संविधान दिवसको अवसरमा सम्पुर्ण देशवासीहरुमा हार्दिक शुभकामना तथा लोकतन्त्र, गणतन्त्र र नयाँ संविधान प्राप्तिको आन्दोलनमा ज्यान उत्सर्ग गर्नुहुने…
  • नगरपालिकाको केन्द्र स्थानान्तरण विषयमा भण्डारीको आपत्ति

    डुम्रे,तनहुँ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व वन मन्त्री शंकर भण्डारीले भानु नगरपालिकाको केन्द्र स्थानान्तरणका विषयमा आफ्नो नाम जोडिएकोमा फेसवुक मार्फत आपत्ति जनाएका छन् । उनले फेसबुक मार्फत यस्तो लेखेका छन्।…
  • वामदेव राष्ट्रियसभा सदस्यमा मनोनित

    काठमाडौंः अन्ततः राष्ट्रिय सभा सदस्यमा मनोनित वामदेव गौतमले पद तथा गोपनियताको सपथ लिएका छन् । उनलाई राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सेनाले सपथ खुवाएका छन् । सपथ लिएपछि उनलाई राष्ट्रिय सभाको लोगो…