खेलकुद

  • आईपीएल क्रिकेटमा चेन्नई सुपर किङ्सको दोस्रो जित

    साविकको उपविजेता चेन्नई सुपर किङ्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी ट्वान्टी क्रिकेटमा दोस्रो जित निकालेको छ ।दुबईमा आइतबार भएको खेलमा किङ्स इलाभेन पन्जाबलाई १० विकेटले…
  • आईपीएलमा दिल्लीको तेस्रो जित

    दिल्ली क्यापिटल्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी(ट्वान्टी क्रिकेटमा तेस्रो जित निकालेको छ ।सारजाहमा शनिबार राति भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई १८ रनले पराजित गर्दै नेपाली…
  • आईपीएलमा किङ्स इलाभेन पन्जाबको पहिलो जीत

    किङ्स इलाभेन पन्जाबले युएईमाजारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा पहिलो जितनिकालेको छ ।गयरातिभएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ९७ रनले पराजितगर्दै पन्जाबले पहिलो जितनिकालेको हो । दुबई…
  • राजस्थान रोयल्सको विजयी सुरुवात

    चेन्नाई सुपर किंग्सलाई पराजित गर्दै राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० मा विजयी सुरुवात गरेको छ । गएराति भएको खेलमा राजस्थानले चेन्नाईलाई १६ रनले पराजित गरेको हो । सन्…
  • आईपीएल : चेन्नई सुपर किङ्सको विजयी सुरुवात, आज दिल्ली र पञ्जाब खेल्ने

    साविक उपविजेता चेन्नई सुपर किङ्सले १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा विजयी सुरुवात गरेको छ । युएईको अबुधाबीमा हिजो भएको उद्घाटन खेलमा साविक विजेता मुम्बई इन्डियन्सलाई ५…
  • जर्मन बुन्डेसलिगाको नयाँ सिजन आज (शुक्रबार) बाट सुरु हुँदै

    एजेन्सी – जर्मन बुन्डेसलिगाको नयाँ सिजन आज (शुक्रबार) बाट सुरु हुँदैछ । नयाँ सिजनको पहिलो दिन एक खेलमा मात्रै प्रतिस्पर्धा हुनेछ । पहिलो दिनको पहिलो खेलमा साविक विजेता बायर्न म्युनिखले घरेलु…