अर्थ

  • व्यास नगर उद्योग वाणिज्य संघको अध्यक्षमा श्रेष्ठ

    व्यास नगर उद्योग वाणिज्य संघले अध्यक्षमा राजकुमार श्रेष्ठलाई पाएको छ । शनिबार सम्पन्न संघको दोश्रो अधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो। संघको उपाध्यक्षमा रश्मिला ताम्राकार,राम कुमार श्रेष्ठ,एकराम श्रेष्ठ,महासचिवमा…
  • मालपोत कार्यालयमा काम छ ? बार हेरेर आउनुहोस् ,नत्र पाईएला दुःख

    दमौली - मालपोत कार्यालय तनहुँले आफ्ना सेवाग्राहीहरुलाई दिईने सेवामा परिमार्जिन गरेको छ । केही दिन यता बार निर्धारण गरेर सेवा प्रवाह गरेको मालपोत कार्यालयले कार्यतालिका परिमार्जन गरेको छ । जिल्लाका…
  • वार्षिक उत्सवमा बृद्धबृद्धालाई फलफुल वितरण

    राम बहादुर धामी ,आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिका–१, बरादीस्थित मिरमिरे लघुवित्त वित्तिय संस्थाले आफ्नोे १० औं बार्षिक उत्सवको अवसरमा बृद्धबृद्धालाई फलफुल बितरण गरेको छ । संस्थाको १० औं बार्षिक उत्सवको…
  • नरेश्वरटारमा फुड बैंक

    भानु खबर । तनहुँको भानु नगरपालिका वडा २ को नारेश्वरटारमा फुड बैंक स्थापन भएको छ । स्थानीय युनिटी ग्रुपमा आवद्ध युवाहरुले “हुनेले दिएर जाऊँ नहुनेले लिएर जाऊँ भन्दै “उक्त फुड…
  • तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माण शुरु

    दमौली । तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणको काम शुरु भएको छ । आयोजनाको तेस्रो प्याकेजअन्तर्गतको २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका लागि काम शुरु भएको हो । प्रसारण…
  • बन्दीपुरमा मिनी ग्रेटवाल धमाधम बन्दै

    डुम्रे-  विश्वकै प्रसिद्ध ग्रेटवालको झल्को दिने गरी तनहुँको बन्दीपुर गाउँपालिकामा निर्माण शुरु भएको ‘मिनी ग्रेटवाल’ मा एक हजार १०० मिटर पदमार्ग पर्खाल निर्माण सम्पन्न भएको छ । जिल्लाको मात्र नभई…
  • तनहुँको डुम्रेमा फुड बैंकको स्थापना (फोटो /भिडीयो सहित)

    डुम्रे -तनहुँको डुम्रेमा फुड बैंकको स्थापना गरिएको छ। स्थानीय युनिटी ग्रुपमा आवद्ध युवाहरुले "हुनेले दिएर जानुहोस नहुनेले लिएर जानुहोस् भन्दै "उक्त फुड बैंक सञ्चालनमा ल्याएको हो।   https://youtu.be/fKU9lc2LQXc बन्दीपुर गाउँपालिकाका अध्यक्ष…