महात्सवको लागी चुदीखोलामा कृतिम ताल निर्माण (तस्वीर सहित)

डुम्रे । आगामी पौष ११ गते देखि २० गतेसम्म बन्दिपुर १ चिसोपानी डुम्रेमा हुने प्रथम आदिवासी जनजाति बन्दीपुर सांस्कृतिक एवं पर्यटन महोत्सव २०७६ को लागी चुदी खोलामा ताल निर्माण सम्पन्न भएको छ ।

नेपाल आदिवासी जनजाति महाङ्घ बन्दीपुर समन्वय परिषदका अध्यक्ष एवं महोत्सवका संयोजक शिवकुमार श्रेष्ठले सामाजिक संजालमा उक्त कृतिम तालको तस्वीर पोष्ट गर्दै कार्यक्रमको तयारी तिब्र रुपमा भईरहेकोे जनाएका छन ।

Image may contain: outdoor, nature and water

Image may contain: mountain, outdoor, nature and water