
श्रीप्रसाद पण्डित
छाेराहरु लडि रहेका छन,
लडाउने काे! अदृष्य छन।
बुढिआमाराेही रहेकि छिन,
हिमाल पिर लुकाउदै स्तब्द!!!
खुकुरीमा खिया परेकाे छैन,
नेपाली हामी डर केहि छैन।
देशभक्ति हाम्रो मरेकाे छैन,
देश द्राेहि त्याे छाडिने छैन।।
पहिले पनि आखाँ लाएकै हाे,
मेरै पुर्खाले ठाडै खेदाएकै हाे।
वीरगाेर्खाली नाम लेखाएकै हाे,
सेलाएकाे रगत तताएकाे हाे?
भानु ७ रम्घाटार
हाल सामाखुसी काठमान्डौ ।