तनहुँ- तनहूँमा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ ।

 मृत्यु हुनेमा भिमाद नगरपालिका-२ की ८० वर्षीय महिला तथा शुक्लागण्डकी नगरपालिका-२ का वर्ष ८८ की महिला रहेको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

यसैगरी, ३२ जना महिला र ३० जना पुरुष गरी ६२ जनामा कोरोना संक्रमण देखिएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 346 Viewed

प्रतिक्रिया दिनुहोस्