भानु खबर, तनहुँ । बन्दिपुर गाउँपालिका वाड न २ खहरेका बाढी पहिरोले पीडित बनाएका परिवारलाई नेकपा एमालेकि जुझारु नेत्रि शान्ति कुवारले १० बोरा चामल वितरण गरेकि छन् ।

सुकुम्बासी आयोगकि जिल्ला सदस्य समेत रहेकि समाजसेवि शान्ति कुवारले आफ्नो छोरिको शुभ जन्मदिनको अवसर पारेर पीडित परिवारलाई सहयोग गर्न पाएकोमा खुशि लागेको कुरा व्यक्त गरेकि छन् ।

२०८७ असार १६ र २१ गते अत्यधिक बर्षा भए पछि बन्दिपुर गाउँपालिकाका विभिन्न ठाउमा पहिरो खसेको थियो भने खहरे खोलामा आएको बाढीले बन्दिपुर २ खहरेमा ६ घर बगाएको थियो।

अन्तिम पटक अध्यावधिक गरिएको 159 Viewed

प्रतिक्रिया दिनुहोस्