सर्मिला वि.क
तनहुँ डुम्रे ।बन्दिपुर गाउँपालिकाले नेपाल सरकारले तोकेको मापदण्ड भित्र परेका कोभिड १९ विरुद्धका खोप लगाउन छुटेका सबै नागरिकलाई कोभिड १९ विरुद्धको खोप अभियान पुनः संचालन गर्ने भएको छ ।

कोभिड १९ को संक्रमण नियन्त्रणको लागि स्वास्थ कार्यलय तनहुँको प्राप्त पत्रानुसार यहि श्रावणको ७ देखि ९ गते सम्म खोप अभियान सन्चालन हुने भएको हो । कोभिड विरुद्धको खोप ५० बर्ष देखि ५४ बर्ष उमेर समुहका व्यक्ति ,पुर्ण र अति अशक्त अपांगता भएका नागरिकहरु ,हाल नेपालमा बसोबास गरेका शरणार्थी हरु र स्वस्थ्य संस्थामा कार्यरत खोप लगाउन छुट स्वस्थ्यकर्मि र सरसफाइकार्मिहरुले खोप लगाउन पाउने भएका हुन् ।

खोप अभियानमा तोकिएको लक्षित समुहलाई मात्रखोप लगाउने व्यवस्था गरिएको छ । खोप अभियानको मापदण्ड भित्र परेका नागरिकहरुलाई आफ्नो वडा कार्यलय भित्र रहेको स्वास्थ्य सेवा केन्द्र गएर खोल लागाउन खोल लगाउन जाने सबै नागरिकले आधिकारिक प्रमाणपत्र साथमा लैजान बन्दिपुर गाउँपालिकाका स्वस्थ्य शाखा प्रमुख अञ्जीर भट्टराईले अनुरोध गरेका छन् ।

अन्तिम पटक अध्यावधिक गरिएको 137 Viewed

प्रतिक्रिया दिनुहोस्