
भानु खबर , तनहुँ : तनहुँ जिल्लाकाे भानु नगरपालिका वडा – ०२ र वडा – ०५ को सङ्गमस्थल बाङ्गेरहमा अाइतबार ( आज ) दिउँसो करिब ०४ः३० बजे खोलामा माछा मार्ने क्रममा भानु – ०२ का २२ वर्षका सागर र ३५ वर्षका धनबहादुर गुरुङको ज्यान गएको ईलाका प्रहरी कार्यालय भानुले जनाएको छ ।


तस्वीर राजेश कार्की