भानुको भंसारमा रहेको हेल्थ डेक्सलाई डुम्रेको पुल्चोकमा सार्ने

भानु खबर । तनहुँको भानु नपा १ भंसारमा रहेको हेल्थ डेक्सलाई अब डुम्रेको पुलचोकमा सार्ने भएको छ । नगरपालिको आज बसेको एक छलफलमा उक्त हेल्थ डेक्सलाई भानु नपामा छिर्ने मुख्य नाकालाई मध्यनजर गर्दै डुम्रेको पुलचोकमा सार्ने भएको नगरपालिकाले जनाएको छ ।

यसै गरि भानुको विभिन्न ठाउँमा आवाश्यक परेको खण्डमा क्वारेन्टाईन थप्ने लगायत विभिन्न विषयहरुमा छलफल भएको नगरपालिकाले जनाएको छ ।

भानु नगरपालिकामा कोरना भाईरस (Covid-19)बाट बच्नका लागी आज बसेको बैठकले यस्तो निर्णय गरेको छ पढ्नुहोस ।