व्यासको आइसोलेसनमा खनाल र गुरुङको सहयोग

भानु खबर, तनहुँ । नेपाली कांग्रेस तनहुँका सदस्य तथा नेपाल बिद्यार्थी संघ पुर्ब सह–महामन्त्री र तरुण दलका जिल्ला सदस्य मिनबहादुर गुरुङ (चरी बाबा)ले आइसोलेसनमा सहयोग गरेका छन ।


विगतका दिनमा पनि जिल्लाको क्वारेन्टाइनमा विभिन्न सामाग्रीहरु सहयोग गर्दै आएका खनाल र गुरुङले यसपालि भने व्यास ३ स्थित आइसोलेसनमा १५ वटा थाल, १५ वटा कचौरा ,१५वटा चम्चा ,१५ वटा सेनिटाईजर र १ सय थान मास्क सहयोग गरेका हुन ।