भानु नगरपालिकाको सातौ नगरसभा असार १०मा हुने


भानु खबर, फुस्रेटार तनहुँ । तनहुँको भानु नगरपालिको सातौ नगर सभा आगमी १० असार (बुधबार)का दिन हुने भएको छ ।


नगरपालिकाले जारि गरेको पत्रमा भानु नगरपालिकाको सातौ नगरसभा आगामी बुधबार होम राज लोहोनी शारदा शिक्षा सदन माबी भानु २ नारेश्वरटारमा हुने प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र देब पाण्डेले बताएका छन ।