पूर्वमन्त्री शंकर भण्डारी गृह जिल्ला आउने

भानु खबर । नेपाली काग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारी गृह जिल्ला आउने भएका छन ।
पूर्वमन्त्री भण्डारी गृह जिल्लामा बाढी पहिरोले पुर्याएको क्षतिको निरिक्षणका लागि साउन ३ गते आउने कार्यक्रम तय भएको हो ।
गृह जिल्ला आउँदा बाढी पहिरो पीडित परिवारहरु साथै पार्टीका नेता तथा कार्यकर्तालाई भेटघाट गर्ने कार्यक्रम समेत रहेको छ ।