तरूण विभागको कार्यालय स्थापना

भानु खबर , तनहुँ – नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य तथा तरूण विभाग प्रमुख शंकर भण्डारीले लाजिम्पाट नजिक पानीपोखरीमा शुक्रबार बिहान कार्यालय स्थापना गर्नुभएको छ। विभागका सदस्यहरूको उपस्थितमा पुजा गरि कार्यालय स्थापना गरिएको छ।

पार्टीको तरूण विभाग ७७ वटै जिल्लामा चलाएमान बनाउन कार्ययोजना सहित संगठनमा तिव्र रूपले अगाडि बढाउने नेता भण्डारीले जानकारी दिनुभयो।