कोरोना भाइरस (कोभिड)१९ संक्रमणका कारण वीर अस्पतालमा उपचारर सांसद शान्ता चौधरीलाई सघन उपचार कक्ष आइसीयूमा सारिएको छ ।

चौथो दिनमा पनि केही सुधार नआएपछि उनलाई आइसीयू कक्षमा सारिएको उनका प्रेस संयोजक सन्तोष दहितले जानकारी दिए । सांसद चौधरी सत्तारुढ नेकपाको संसदीय दलकी सचेतक हुन् । स्वास्थ्यमा सुधार नभएपछि उनलाई थप उपचारका लागि आइसीयूमा सार्नु परेको उनको सचिवालयले जनाएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 10 Viewed

प्रतिक्रिया दिनुहोस्