नेपालमा पछिल्लो २४ घन्टामा थप २०५९जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १००६७६ पुगेको बताएका छन् ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १६८० जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ७३,०२३ जना पुगेको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 9 Viewed

प्रतिक्रिया दिनुहोस्