नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नेकपा दाहाल-नेपाल  समूहले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।

प्रतिगमन विरोधी केन्द्रीय संघर्ष समितिले शनिबार पत्रकार सम्मेलन गरी पुस २० देखि माघ २३ गतेसम्मको आन्दोलन घोषणा गरेको हो ।

अन्तिम पटक अध्यावधिक गरिएको 112 Viewed

प्रतिक्रिया दिनुहोस्