मुख्य खबर

  • डा केसीको समर्थनमा १९ घण्टे अनशन

    दमौली । तनहुँको सदरमुकाम दमौलीमा डा. गोविन्द केसीको समर्थन गर्दै आज ६ जना युवाहरुले १९ घण्टे अनशन शुरु गरेका छन । दमौलीको मुख्यचोकमा अनशनमा बस्नेमा रमा मिश्र, सञ्जना वाग्ले, कृष्टिना…
  • मालपोत कार्यालयमा काम छ ? बार हेरेर आउनुहोस् ,नत्र पाईएला दुःख

    दमौली - मालपोत कार्यालय तनहुँले आफ्ना सेवाग्राहीहरुलाई दिईने सेवामा परिमार्जिन गरेको छ । केही दिन यता बार निर्धारण गरेर सेवा प्रवाह गरेको मालपोत कार्यालयले कार्यतालिका परिमार्जन गरेको छ । जिल्लाका…
  • पहिरोले बस पुरिंदा एकको मृत्यु

    पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दाउन्नेमा गुडिरहेकाबसमाथिपहिरो गएको छ । पहिरोले बस पुरिदा एक जनाको मृत्यु भएको छ । हिजो साँझविनयीत्रिवेणी गाउँपालिका–२ विश्वकर्मा बाबामन्दिर नजिकै माथिबाट खसेको पहिरोमा परी ना ५…
  • खोर पसेर कुखुरा खान पल्केको चितुवा अन्तत : फस्यो खोरमा

    किसानले दुख गरेर पालेको कुखुरा खान पल्लेको चितुवा अन्तत नियन्त्रणमा आएको छ । तनहुँ जिल्लाको भानु नगरपालिका –३ तुलुङकोटमा खोरमा पसेको चितुवालाई डिभिजन वन कार्यालय तनहुँले नियन्त्रणमा लिएको छ ।…
  • नेपाल–चीन सीमा प्रश्नमा सरकारको टिप्पणीबारे कांग्रेसको ध्यानाकर्षण

    प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हुम्लास्थित नेपाल र चीनको सीमासम्बन्धी प्रश्नमा सीमा मिचिएको हो या होइन भन्ने विषय स्थलगत अध्ययनको विवरण आउनुपूर्व नै ‘सीमा मिचिएको छैन’ भनेर परराष्ट्र मन्त्रालयले धारणा…
  • मोटरसाईकल दुर्घटनामा परी मलेसियमा एक नेपालीको ज्यान गयो

    क्वालालम्पुर – मलेसियाको सेरेम्बाङ जयामा गत आईताबार मोटरसाईकल दुर्घटनामा परी एक नेपालीको ज्यान गएको छ । बबई गाउँपालिका वडा नं. ५ रोल्पालीतरा दाङका दिपक खड्का उनी गत माघमा सदिच्छा ओभर्सिस…
  • बन्दिपुरमा मानव निर्मित ताल बन्ने

    डुम्रे तनहुँ । पहाडकी रानीको उपनामले चिनिएकाे तनहुँकाे बन्दिपुरमा मानव निर्मित ताल बन्ने भएकाे छ । नेपालकै नयाँ पर्यटकिय क्षेत्र बनाउन र बन्दिपुरकाे विकासलाई फैलाउन वडा नं २ काे थारुवास…
  • पहिरोले गोठ सँगै लग्यो टेकबहादुरलाई….

    बागलुङ । अविरल वर्षातका कारण बुधवार साँझ बाग्लुङमा गोठ माथिबाट पहिरो खस्दा गोठ सँगै स्थानीय एक व्यक्ति पुरिएका छन । काठेखोला गाउँपालिका वडा नम्बर २ भीमापोखरा भुमिखयाखेतमा गोठ भत्किदा टेकबहादुर…
  • पहिरोमा पुरिएर एकै परिवारका पाचँको मृत्यु, चार बेपत्ता

    स्याङ्जा — स्याङजामा पहिरोले पुरिएर एकै परिवारका ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वालिङ नगरपालिका– १४ तमादीका माया नेपाली, दीपक नेपाली, सेनी नेपाली, जीवन नेपाली र उमा नेपाली…
  • आबुखैरेनीका एक व्यक्तिको चितवनमा ज्यान गयो

    आबुखैरेनी। तनहुँ आँबुखैरेनीका एक पुरुषको आज विहान कोरोना संक्रमणका कारण ज्यान गएको छ । चितवन मेडिकल कलेज भरतपुरमा उपचार गराइरहेका आबुखैरेनी–३ का ३९ वर्षीय पुरुषको विहान १२ः५५ बजेको समयमा मृत्यु…