मुख्य खबर

  • कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप ४ जनाको मृत्यु

    भानु खबर । तनहुँको व्यास नगरपालिका वडा नम्बर १ का ६० वर्षीया महिला र कास्कीको पोखरा महानगरपालिका वडा नम्बर २५ का ६८ वर्षीय पुरुष र पर्वतको जलजला गाउँपालिका वडा नम्बर…
  • मलामी बोकको जीप दुर्घटना: १७ घाइते, दुई गम्भीर

    पर्वतकाे कुश्मा नगरपालिका–१० पीपलटारीमा आज बिहान मलामी बोकेको जीप दुर्घटना हुँदा १७ घाइते भएका छन् । वडा नं १३ खौलालाँकुरीदेखि सदरमुकाम कुश्माबजारस्थित अस्पतालसम्म आउँदै गरेको ग२च ५२१३ नंको जीप कुश्मा–१०…
  • प्रचण्ड अर्थात् गणतन्त्रका नायक

    मैले पुष्पकमल दाहाल अर्थात् ‘प्रचण्ड’को बारेमा कलम नचलाई सुख्खै पाइनँ। कारण के हो त भन्दा उनको बारेमा यत्ति धेरै गालीगलौज गर्न, गराउन लागिपरेका नेकपाका केही नेता तथा कार्यकर्तालाई प्रचण्ड के…
  • नेपालमा कोरोनाभाइरसका कुनकुन भेरिअन्ट फैलिएका छन् ?

    काठमाडौं । नेपालमा पनि कोरोनाभाइरसका उत्परिवर्तित प्रकारहरू देखा परेकाले जनस्वास्थमा जोखिम बढेको विज्ञहरूले बताएका छन्। नेपालमा युरोपसहित विश्वका ५० भन्दा बढी देशमा फैलिएको यूके भेरिअन्ट र भारतमा पहिलोपटक पहिचान भएको…
  • मंगलबार तनहुँमा ११ कोरोना संक्रमित थपिए, प्रदेशभर १९ हजार भन्दा बढी संक्रमित

    दमौलीः मंगलबार तनहुँमा ११ जना कोरोनाका संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार यसरी संक्रमित हुनेमा व्यास नगरपालिकाका ३ का १ पुरुष तथा १ महिला र शुक्लागण्डकी ५…
  • कति छ आजको सुन चाँदीको मुल्य ?

    गत सोमबार ९० हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्यमा थप २०० रुपैयाँ वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रति तोला ९० हजार ६००…
  • बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु

    काठमाडौं । बाँकेको भेरी अस्पताल र कोहलपुर मेडिकल कलेजमा सोमबार राति र मंगलबार बिहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ४ जना बाँके र २…
  • कोरोनासँग लड्न दिल्ली सरकारले माग्यो सेनाको सहयोग

    काठमाडौं । भारतमा कोरोना सङ्क्रमण पुष्टि हुनेको संख्या दुई करोड नाघेको छ । पछिल्लो २४ घण्टामा भारतमा तीन लाख ५५ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै भारतमा दुई करोड दुई…
  • दुवै डोज खोप लगाएकी जनप्रतिनिधिको कोरोनाबाट निधन

    कोरोना भाइरसको सङ्क्रमणबाट बाग्लुङ जिल्लाको ताराखोला गाउँपालिका कि एक जनप्रतिनिधिको मृत्यु भएको छ । ताराखोला गाउँपालिकाको कार्यपालिका सदस्यसमेत रहेकी ३० वर्षिया तेजुमाया भण्डारी परियारको उपचारका क्रममा मृत्यु भएको हो। धौलागिरि…
  • कांग्रेस नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधन

    नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ । मष्तिश्कघात भई काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको शुक्रबार राति ८ः२४ बजे मृत्यु भएको नर्भिक अस्पतालका जनसम्पर्क अधिकृत सोमनाथ बास्तोलाले जानकारी…