नेपाल खबर

  • मनसुन पुनः सक्रियः पाँचदिन देशभर वर्षा हुने

    पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आगामी पाँच दिन देशभर बदलीसहित वर्षाको सम्भावना रहेको छ । उत्तरपूर्व बङ्गालको खाडीमा रहेको न्यूनचापीय क्षेत्र उत्तरपश्चिम तर्फ सर्ने क्रममा पाँच दिन नेपालको धेरै स्थानमा वर्षा…
  • प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार दृष्टि साप्ताहिकका सम्पादक श्रेष्ठलाई

    यसवर्ष प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठलाई प्रदान गरिएको छ । प्रेस काउन्सिलका पूर्वअध्यक्ष स्व. गोपालदास श्रेष्ठको स्मृतिमा स्थापना गरिएको कोषबाट हरेक वर्ष पुरस्कार वितरण गरिँदै…
  • डुम्रीडाँडामा संविधान दिवस र राष्ट्रिय दिवस मनाईयो

    राम बहादुर धामी, आँबुखैरेनी-तनहुँको आँबुखैरेनी गाउँपालिका–१, डुम्रीडाँडा स्थित दृष्टि युवा क्लब र बाल ज्योति बाल क्लबको संयुक्त आयोजनामा शनिबार संविधान दिवस र राष्ट्रिय दिवस हर्षोउल्लासका साथ मनाईएको छ । दृष्टि…
  • संविधान दिवसको सांसद किसानद्वारा शुभकामना

    तनहुँ क्षेत्र नं १ का प्रतिनिधि सभाका सांसद कृष्णकुमार श्रेष्ठ (किसान) ले संविधान दिवसको अवसरमा सम्पुर्ण देशवासीहरुमा हार्दिक शुभकामना तथा लोकतन्त्र, गणतन्त्र र नयाँ संविधान प्राप्तिको आन्दोलनमा ज्यान उत्सर्ग गर्नुहुने…
  • बन्दीपुरमा मिनी ग्रेटवाल धमाधम बन्दै

    डुम्रे-  विश्वकै प्रसिद्ध ग्रेटवालको झल्को दिने गरी तनहुँको बन्दीपुर गाउँपालिकामा निर्माण शुरु भएको ‘मिनी ग्रेटवाल’ मा एक हजार १०० मिटर पदमार्ग पर्खाल निर्माण सम्पन्न भएको छ । जिल्लाको मात्र नभई…
  • नगरपालिकाको केन्द्र स्थानान्तरण विषयमा भण्डारीको आपत्ति

    डुम्रे,तनहुँ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व वन मन्त्री शंकर भण्डारीले भानु नगरपालिकाको केन्द्र स्थानान्तरणका विषयमा आफ्नो नाम जोडिएकोमा फेसवुक मार्फत आपत्ति जनाएका छन् । उनले फेसबुक मार्फत यस्तो लेखेका छन्।…
  • वामदेव राष्ट्रियसभा सदस्यमा मनोनित

    काठमाडौंः अन्ततः राष्ट्रिय सभा सदस्यमा मनोनित वामदेव गौतमले पद तथा गोपनियताको सपथ लिएका छन् । उनलाई राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सेनाले सपथ खुवाएका छन् । सपथ लिएपछि उनलाई राष्ट्रिय सभाको लोगो…
  • भानु नगरपालिकाको सेवा भन्सारबाट शुभारम्भ:फोटो /भिडियो सहित

    डुम्रे,तनहुँ। भानु नगरपालिकाले असोज १ गतेबाट भानु १ को भन्सार स्थित नयाँ शहरी आयोजनाको कार्यालयबाट सेवा दिन शुरु गरेको छ ।  नगरपालिकाका प्रमुख उदयराज गौलीले बिहीबार एक कार्यक्रमका बीच सेवा…
  • पहिरो हटाएर यातायात सञ्चालन

    मुग्लिन: पहिरोको कारण अवरुद्ध मुग्लिन-नारायणगढ सडक खण्डको घुमाउने र १४ किलोको पहिरो हटाएर यातायात सञ्चालन भएको छ । विहान पहिरो संगै आएको लेदो सडकमा जम्मा भएपछि राजमार्ग अवरुद्ध भएको थियो…
  • अमेरीकामा मिर्गौला पीडित रानाको उपचारका लागि दुई हजार डलर सङ्कलन

    तनहुँ : तनहुँको व्यास नगरपालिका-१४ निवासी दुवै मिर्गौला पीडित सन्तोष रानाको उपचारका लागि अमेरिकामा दुई हजार डलर भन्दा बढी रकम सङ्कलन भएको छ । मिर्गौला पीडित सन्तोष राना बचाउ अभियान अन्तरगत…