Skip to content
-
कोरोना भाइरसको संक्रमणका कारण विश्वभरमा मृत्यु हुनेको संख्या १४ लाख नाघेको छ। सोमबार रातिसम्म विश्वमा १४ लाख एक हजार ५१९ जनाको मृत्युको कारण कोरोना बनेको छ।कोरोनाका कारण सबैभन्दा बढीको मृत्यु…
-
जो बाइडेन अमेरिकाको ४६ औँ राष्ट्रपति बन्ने निश्चित भएको छ । महत्वपूर्ण मानिएको पेन्सिल्भेनिया राज्यमा वाइडनले जित हात पारेपछि उहाँलाई ह्वाइटहाउस पुग्न ढोका खुला भएको हो । बाइडनलाई ह्वाइट हाउसपुग्न…
-
विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस ९कोभिड–१९० को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ९ लाख ९८ हजार भन्दा बढी पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोभिड–१९ बाट सङ्क्रमित हुनेको संख्या विश्वभर…
-
विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस ९कोभिड–१९० को संक्रमणबाट मृत्यु हुनेको संख्या ९ लाख ८२ हजार पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोभिड–१९ बाट संक्रमित हुनेको संख्या विश्वभर तीन करोड…
-
क्यानाडामा पनि कोभिड १९ को सङ्क्रमणको दोस्रो चरण शुरु भएको बताइएको छ । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रयुडेउले सो कुरा बताउनुभएको हो । उहाँले बुधबार क्यानाडामा पनि कोभिड १९ को सङ्क्रमणको…
-
दक्षिण अफ्रिकामा कोरोनाभाइरस फैलिन रोक्ने उद्देश्यले गरिएको लकडाउनका कारण गैंडाको चोरी तस्करी निकै घटेको अधिकारीहरुले जनाएका छन् । पृथ्वीकै लोप हुने खतराको सूचीमा रहेको गैंडा मारिनेक्रम फेरि शुरु हुने खतरा…
-
अमेरिकी सर्वोच्च अदालतकी न्यायाधिश रुथ बेडर गिन्सबर्गको ८७ बर्षको उमेरमा निधन भएको छ । उनि अमेरिकी सर्वोच्च अदालतकी दोश्रो महिला न्यायाधिश थिइन् । उनको आफ्नो घर वाशिंगटनमा आज शुक्रबार सेप्टेम्बर…
-
प्रत्येक दिन लोडसेटिङले दैनिक जनजीवन विक्षिप्त भएको वेला आजभन्दा ४ वर्ष अगाडी नेपाल प्राधिकरणको कार्यकारी प्रमुखमा कुलमान घिसिङको नियुक्ति भएको थियो । कुलमानको कुशल व्यवस्थापन, ईमान्दार प्रयत्न , लगनशीलताका कारण…
-
अमेरिकामा एकैदिनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४४ हजार ३ सय ३६ पुगेको छ । जोन्स हप्किन्स बिश्वबिद्यालयका अनुसार कोभिड-१९ बाट मृत्यु हुनेको संख्या ८ सय ७० पुगेको जनाएको छ…
-
दोहा, कतार : कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण रोजगारी गुमााएका नेपालीसहित विदेशी कामदारले कतारमा रोजगारी पाउने भएका छन् । कतारको प्रशासनिक विकास, श्रम तथा सामािजक मामिला मन्त्रालयले रोजगारी गुमाएका अदक्ष…