पोखरा – गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदबाट राजिनामा दिएका छन्।
अविश्वास प्रस्तावपछि पद धरापमा परेपछि मन्त्री गुरुङले आइतबार अपराहन्न प्रदेश प्रमुख सिता पाैडेलसमक्ष राजीनामा बुझाएका हुन् ।

आज नेकपा एमाले संसदीय दलको बैठक बसेको थियो । यसैबीच प्रदेश प्रमुख पौडेलले गुरुङको राजीनामा स्वीकृत गरेकी छन् ।

अन्तिम पटक अध्यावधिक गरिएको 101 Viewed

प्रतिक्रिया दिनुहोस्