भानु खबर ।
भानु २ का समाजसेवी तथा पत्रकार  मनोज कुमार श्रेष्ठले भानु नगरपालिका वडा नंं २ का बासिन्दाहरुको लागि अहिलेको विषम परिस्थितिमा निः शुल्क गाडि उपलब्ध गराउने घोषणा गरेका छन ।
उनले समाजिक संजालमा लेख्दै  आफ्नो पारिवारिक जिम्मेवारीका कारणले टाढाका जान र टाढाको अस्पतालसम्म बिरामी पुर्याउन नभ्याउने भएपनि आफ्नो वडाका बासिन्दा आकस्मिक रुपमा बिरामी भएर सदरमुकाम दमौलीसम्मको अस्पताल जानुपरेमा यस्तो संकटको घडिमा आफुले निः शुल्क सेवा प्रदान गर्ने बताए ।

साथै उनले आफ्नो सेवा चाहिने भएमा आफ्नो मोवाईल नं. ९८६६०४०४४४ र ९८०६७८५७५७ सम्पर्क गर्न पनि आग्रह समेतगरेका छन ।

अन्तिम पटक अध्यावधिक गरिएको 123 Viewed

प्रतिक्रिया दिनुहोस्