सिन्धुपाल्चोक-नेपाली कांग्रेस तरूण विभाग सदस्य पासाङ नोर्वु लामाले सिन्धुपाल्चोकको विभिन्न ठाउमा खाद्यान्न दिएका छन्।विभाग सदस्य लामाले भोटेकोसी, सुनकोसी गाउँपालिका र बाह्रबिसे नगरपालिकाका विभिन्न वृद्ववृद्वा,असाहय, अपांग,विपन्न परिवारलाई खाद्यान्न वितरण गरेका छन्

May be an image of 1 person

त्यस्तै पिपिइ,सेनिटाईजर,मास्क पनि प्रहरी चौकी र स्वस्थ्य चौकीलाई दिइरहेका छन्।

No photo description available.

लामाले जिल्लामा धेरैले सामाजिक काम गर्दै आइरहेका छन्। समाजसेवी लामा निकै लोकप्रिय व्यक्ति हुन्।

लामो समयदेखि गाउँ गाउँमा आमा समुहदेखि असाहयको लामा सारथि हुन्।

अन्तिम पटक अध्यावधिक गरिएको 116 Viewed

प्रतिक्रिया दिनुहोस्