काठमाडौं। प्रतिनिधि सभा विघटन भएपछि नेकपा एमाले संसदीय दलकी सचेतक शान्ता चौधरीले संसद सचिवालयबाट लिएको गाडि फिर्ता गरेकी छिन् ।

प्रतिनिधि सभा विघटन भएसंगै सांसद पदबाट मुक्त भएकाले चौधरीले गाडी फिर्ता गरेको बताइन्।
संसद सचिवालयले प्रमुख दलका प्रमुख सचेतक र सचेतकलाई गाडि र इन्धन सुविधा दिने गरेको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 114 Viewed

प्रतिक्रिया दिनुहोस्