भानु खबर ।

तनहुँको भानु नगरपालिका वडा १२ का वडाध्याक्ष विमल गुरुङले वडा बासीलाई स्वास्थ्य सामग्री बितरण गर्नुभएको छ ।

गुरुङले सम्पुर्ण टोलका अध्यक्ष र स्वास्थ्यकर्मीलाई एन ९५ मास्क ५ हजार थान , सर्जिकल मास्क (सानो) १ हजार थान ,सेनिटाईजर २५ लिटर, फेससिल्ड २५ थान, अक्सीमिटर ३ थान लगायत स्वास्था सामग्री हस्तान्तरण गर्नुभएको हो ।

No description available.

गुरुङले सुरक्षीत रहन सरकारले तोकेको स्वास्थ सुरक्षाका मापदण्ड पालन गर्न साथै भिडभाड नगर्न, मास्कको अनिवार्य प्रयोग गर्न, सरसफाईमा ध्यान दिन साथै सबैलाई आत्मबल उच्च राख्न सल्लाह समेत दिनु भएको थियो ।

No description available.
अन्तिम पटक अध्यावधिक गरिएको 231 Viewed

प्रतिक्रिया दिनुहोस्