भानु खबर ।
तनहुँमा सञ्चालन गर्न लागिएको पिसिआर परिक्षण प्रयोगशालालाई अर्थ मन्त्रालयले बजेट विनियोजन गरेको छ ।


तनहुँ क्षेत्र नम्बर १ का निवर्तमान प्रतिनिधि सभाका सदस्य कृष्णकुमार श्रेष्ठको पहलमा व्यास नगरपालिको सक्रियतामा सञ्चालन गर्न लागिएको प्रयोगशालालाई मन्त्रालयबाट २५ लाख विनियोजन भएको हो

अन्तिम पटक अध्यावधिक गरिएको 96 Viewed

प्रतिक्रिया दिनुहोस्