तनहुँ । तनहुँ जिल्लामा एक साताका लागि निषेधाज्ञा लम्बिएको छ ।


कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि आगामी जेठ १५ शनिबार राति १२ बजेदेखि लागु हुने गरी २२ गते राति १२ सम्म निषेधाज्ञा जारी राख्ने निर्णय भएको हो ।


शुक्रबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले निषेधाज्ञा एक हप्ता थप्ने र निषेधाज्ञालाई थप कडाइ गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिए ।

अन्तिम पटक अध्यावधिक गरिएको 70 Viewed

प्रतिक्रिया दिनुहोस्