भानु खबर , चाम्बास ।
तनहुँको भानु नगरपालिकाले १०० पिसियर स्वाव संकलन गरेको छ ।

आज (शनिबार)नगरपालिकाको वडा नं ३ चाम्बास स्थीत श्री हिमालय माविमा २६ पुरुष र २७ महिला गरेर ५३ जना र भानु न.पा. ११, मानेचौका श्री त्रिभुवन माविमा २७ पुरुष र २० महिला
४७ जनाको पिसीयर स्वाव संकलन गरेको छ ।

May be an image of one or more people, people standing and outdoors

को पिसीयर स्वाव संकलन गरेको भानु नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

May be an image of one or more people, people standing, outdoors and text that says 'REDMI K20 REDMI20PR PRO @KBS 2021/5/29 17:14'
May be an image of one or more people, people standing, tree and outdoors

परिक्षाणमा उपस्थित सबैलाई स्थानिय समाजसेवी बिष्णु ढकालले २ कार्टुन पिउने पानि सहयोग गरेका थिए ।

May be an image of one or more people, people standing, tree and outdoors
No description available.
No description available.
May be an image of one or more people, people standing, tree and outdoors
May be an image of one or more people, people standing, tree and grass
अन्तिम पटक अध्यावधिक गरिएको 116 Viewed

प्रतिक्रिया दिनुहोस्