भानु खबर ।
नेकपा (माओवादी केन्द्र)भानु नगर समिति वडा न ७ को अध्यक्षमा विश्ववन्धु खड्का निर्विरोध निर्वाचित हुनुभएको छ ।
आज बिहिवार वडाको भेलाले सचिवमा जीवन श्रेष्ठ सहित २९ कार्यसमिति पुनर्गठन गरेको हो ।
भेलालाई जिल्ला समिति सदस्यद्वय प्रेम रम्तेल र जुम्मादिन मियाँले शुभकामना एवं बधाई ज्ञापन गर्नु भएको थियो ।
भानुमा माओवादि केन्द्रको हाल सम्म १,३,७,८ र १० मा पाटि पुनर्गठन भएको र अन्य वडामा भने चाडैनै पुनर्गठन गर्ने भानु नगर समिती ईन्चार्ज ओम कुमारी पौडेलले जानकारि दिनु भयो ।

अन्तिम पटक अध्यावधिक गरिएको 55 Viewed

प्रतिक्रिया दिनुहोस्