भानु खबर ।
नेपाली काङ्ग्रेस भानु नगर कार्य समितिको आज बसेको बैठकले आसन्न स्थानीय तह निर्वाचनको लागि संचार माध्यम एवम सामाजिक सन्जाल प्रचारप्रसार समिति गठन गरेको छ ।

उक्तबैठकले नेपाल तरुण दल भानुका प्रवक्ता एवम नगर सदस्य राजेश कार्कीलाई प्रचार प्रसारको संयोजक तोकेको हो ।
कार्कीको संयोजकत्वमा सम्पुर्ण वडाका पार्टीले नगर सह–सचिव लगायत सम्पुर्ण वडाका तरुण सचिवलाई प्रचार प्रसार समितीमा चयान गरेको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 267 Viewed

प्रतिक्रिया दिनुहोस्