भानु खबर ।

भानु नपा वडा ५का उम्मेदवार कृष्ण ब थापा (लाउरे दाई) राप्रपा उम्मेदबारको बिजयी नजिक पुगेको बताएका छन् ।
घरदैलो कार्यक्रमा पुग्दा भानुमा मतदाता राप्रपा प्रति उत्साहित भएको पाइएको बताए । उनले भानुमा ५ मा राप्रपाको जित पक्का रहेको बताए ।

भानुमा शनिबार चुनावी घरदैलोमा पुग्दै गर्दा उनले अब आफुहरुको जितलाइ कसैले रोक्न नसक्ने दाबि समेत गरे ।
उनले भानु ५ लाई भ्रष्टाचार मुक्त वडा बनाउने प्रतिबद्धता जनाए । शुद्ध मन र प्रष्ट विचारसहित काम गरेमा वडा मात्र नभई नगरवासी पनि उत्कृष्ट हुने बताए ।

May be an image of 6 people, people sitting and outdoors
अन्तिम पटक अध्यावधिक गरिएको 61 Viewed

प्रतिक्रिया दिनुहोस्