भानु खबर
भानु नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख आनन्दराज त्रिपाठीले जेहेन्दार तथा बिपन्न बिद्यार्थीहरुलाई छात्रवृत्ति दिने पहिलो निर्णय गरेका छन ।


पदभार ग्रहण गर्दै गर्दा मेयर त्रिपाठीले प्रत्येक बर्ष भानु नगरपालिका भित्र प्राबिधिक शिक्षालाई प्रथामिकता दिदै भानु नगरपालिका भित्रको १३ वडाबाट प्रत्येक वडाका १/१ जना छात्र/छात्रा गरि (२६) जनालाई जनही ५० हजार छात्रवृत्ति प्रदान गर्ने बताएका छन ।

अन्तिम पटक अध्यावधिक गरिएको 347 Viewed

प्रतिक्रिया दिनुहोस्