निराज रानाभाट , तनहुँ : डुम्रे – बेशिशहर सडकखण्ड अन्तर्गत तनँहुको भानु नगरपालिका – ०३ , कुरकुना र भानु नगरपालिका – ०१ , रमाईलोडाडाँमा गएराति पहिरोसँगै रुख ढलेका कारण उक्त सडक अबरुद्ध भएको छ ।

मध्यरातीदेखि अबरुद्ध सडक जेसीवीको सहयोगमा खुलाउने पहल भइरहेको प्रहरी चौकी तुरतुरे तनँहुले जनाएको छ । पहिरो झर्ने क्रम नरोकिएका कारण सडक सुचारु गर्न अप्ठेरो परेको जनाइएको छ ।

No description available.
No description available.
No description available.
अन्तिम पटक अध्यावधिक गरिएको 174 Viewed

प्रतिक्रिया दिनुहोस्