भानु खबर , तनहुँ : तनहुँ जिल्लाकाे भानु नगरपालिका वडा – ०२ र वडा – ०५ को सङ्गमस्थल बाङ्गेरहमा अाइतबार ( आज ) दिउँसो करिब ०४ः३० बजे खोलामा माछा मार्ने क्रममा भानु – ०२ का २२ वर्षका सागर र ३५ वर्षका धनबहादुर गुरुङको ज्यान गएको ईलाका प्रहरी कार्यालय भानुले जनाएको छ ।


May be an image of 1 person, lake, tree and nature
May be an image of 3 people, people sitting, motorcycle and outdoors

तस्वीर राजेश कार्की

अन्तिम पटक अध्यावधिक गरिएको 274 Viewed

प्रतिक्रिया दिनुहोस्