पछिल्लो २४ घण्टामा देशभर १४ सय ९७ जना कोरोना संक्रमित थपिएका छन् ।

बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले १४ सय ९७ जना कोरोना संक्रमित थपिएको जानकारी दिए ।

योसगै देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ४३७ रहेको छ । मन्त्रालयका अनुसार आज ४५७ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा डिस्चार्ज हुनेको संख्या ५० हजार चार सय ११ पुगेको छ।

अन्तिम पटक अध्यावधिक गरिएको 110 Viewed

प्रतिक्रिया दिनुहोस्