भानुमा एक महिलाले गरिन झुण्डिएर आत्माहत्या

भानु खबर – तनहुँको भानु नगरपालिका वडा न ६ डाडा थोक बस्ने एक महिला आफ्नो घरमा झुण्डीएर आत्मा हत्या गरेकी छन ।
आज बिहान करिब ८ बजे ५८ वर्षीय नारायणी कार्की आफ्नै घरको सुत्ने कोठाको बलोमा साडिको घाटोमा पासो लगाई झुण्डिएको अबस्थामा भेटिएकी थिईन ।
घटना स्थलमा ईलाका प्रहरी कार्यलय भानु मुकाम डुम्रेका प्र.नि जितेन्द्र श्रेष्ठ को टोली पुगेको थियो भने हाल मृतक काकीर्को लासलाई पोष्टमाटमको लागि दमौली लगिएको हाम्रा सहकर्मी मनोज कुमार श्रेष्ठले जानकारी दिए ।