पीडितको पीडामा मलम लगाउदै संसद श्रेष्ठ

भानु खबर । तनहुँ
तनहुँ क्षेत्र नं १ संसद कृष्ण कुमार श्रेष्ठ “किशान” ले समस्यामा परेकालाई सहयोग गरेका छन ।
संसद श्रेष्ठले आज आफ्नो क्षेत्रका बिरामी भइ उपचार गराउदै आएका लाई रु ५०,००० र रु १०,००० सहयोग गरेका छन भने अस्पताल मै पुगेर स्वास्थ लाभको कामना समेत गरेका छन ।

ब्यास नगरपालिका वडा ९ गजौडे निवासी दिलिप खनाल सिभिल अस्पतालमा पुगेर उनले रु ५०,००० (पचास हजार) सहयोग हस्तान्तरण गरेका हुन भने ब्यास नगरपालिका १ निवासी बल बहादुर दराइ गंगालाल अस्पतालमा पुगेर उनले रु १०,००० सहयोग हस्तान्तरण गरेका हुन ।