भानु नगरपालिका बाइसजाागरमा निर्माण हुदैँ गरेको बृहत खानेपानीमा काम सम्पन्न नहुदैँ सरकारी अनुगमन भएको छ ।

वडा नं ७,८ र ९ को का १३ सय घरधुरीलाई वितरण गरिने लक्ष्यसहित निर्माण हुदैँ गरेको अवस्थामा तनहुँ प्रमुख जिल्ला अधिकारी सागर आचर्य र गण्डकी प्रदेशका सांसद राम बहादुर गुरूङ् सहितको टोलीले अनुगमन थालेको हो ।

गण्डकी प्रदेशका सांसद गुरुङको पहलमा मस्र्याङ्गदी लिफ्ट खानेपानी योजना आर्थिक बर्ष २०७६÷७७ मा बिनियोजित भएको थियो । अनुगमनमा भानुनगरका ३,७, ८ र ९ न का वडा अध्यक्षहरु संलग्न थिए ।

https://www.facebook.com/100035095032844/videos/371186697394495/
अन्तिम पटक अध्यावधिक गरिएको 15 Viewed

प्रतिक्रिया दिनुहोस्