काठमाण्डौ, कार्तिक १४ । प्रदेश नम्वर २ मा आज इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्मदिनका अवसरमा सार्वजनिक बिदा दिइएको छ । मुख्यमन्त्री लालबाबु राउतले इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्मदिनको अवसरमा शुभकामना दिँदै आज सार्वजनिक बिदा दिएको जानकारी दिनुभएको हो ।

हेर्नुहोस् शुभकामना

अन्तिम पटक अध्यावधिक गरिएको 119 Viewed

प्रतिक्रिया दिनुहोस्