नेपाली क्रिकेटका ग्लोबल आइकन सन्दीप लामिछाने राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी भएर अष्ट्रेलिया जाने भएका छन् । अष्ट्रेलियाको बिग बास लिगमा सहभागिता जनाउन त्यसतर्फ जानुअघि सन्दीप राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा बस्ने भएका हुन् ।

लगातार तेस्रो पटक बिग बास लागेका सन्दीपले होबार्ट हुरिकेन्सबाट बिग बास खेल्दै छन् । यसअघि सन्दीपले मेलबर्न स्टार्सबाट दुई सिजन खेलेका । स

न्दिपले दुई सिजन उत्कृष्ट प्रर्दशन गरेकाले महङगो रकममा होबार्ट हुरिकेन्समा आबद्ध भएको जनाइएको छ । बन्द प्रशिक्षणमा जाने सबै खेलाडीको आज पीसीआर जाँचका लागि स्वाव सङ्कलन हुने भएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 277 Viewed

प्रतिक्रिया दिनुहोस्