दोहा ।
कतारमा कार्यरत कलाकार रमेश भुजेलको निर्देशनमा “आयो पापी दशै” को म्युजिक भिडियो युट्युब मार्फत सार्वजनीक भएको छ ।
शब्द संकलन सेन्टी सुन्दरको र डोलराज बारघरेको लयमा बनेको “आयो पापी दशै बोलको गीतलाई गायक बद्री पाठकले स्वार दिएका छन ।

गीतको संगीत संयोजन राम सारु मगरको रहेको छ भने प्रकाश दर्नालको छाँयाकन ÷सम्पादनमा भिडीयो तयार भएको हो ।
गीतको म्यूजिक भिडियोमा कृष्ण प्रसाद ढकाल,रचना मगरले फिचर्ड गरेका छन । भने बाल कलाकार जुलेन सिटैला र जोल्ली सिटौला सँगै सुभास पौडेल र मञ्जु बानियाँको पनि भिडीयोमा अभिनय रहेको छ ।
भिडीयो HSS GROUP ENTERTAINMENT PRESENT को आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

अन्तिम पटक अध्यावधिक गरिएको 153 Viewed

प्रतिक्रिया दिनुहोस्