
दोहा । कतारबाट सोनिया श्री सरगम र लभ्ली तुलसिको शब्दमा रहेको “सम्झनाले गर्दा” बोलको लोकदोहोरि म्युजिक भिडियो भर्खरै सार्वजनिक भएको छ ।
सोनिया श्री सरगम र तिर्थ बिरक्त पाख्रिनको आवाजमा रहेको उक्त लोकगितको संगीत तिर्थ बिरक्त पाख्रिन र एरेन्ज बिजय थापा मगरको र पछिल्लो समय दोहामा निकै ब्यस्त निर्देशक रमेश भुजेलले म्युजिक भिडियोलाई निर्देशन गरेका छन ।
कलाकार कृष्ण प्रसाद ढकाल , स्मृति थापा , मान सिंह निर्दोष लगायत साथीहरूको अभिनय रहेको उक्त म्युजिक भिडियो कतारको रमणीय स्थाल समाल गाड्र्रेनमा छायाकंन गरिएको हो ।
प्रकाश दर्नालले सम्पादन गरेको “सम्झना गर्दा” म्युजिक भिडियोलाई मुस्कान टिभीको अफिसियल यूटुब च्यानलबाट सार्वजनिक गरेको सपना सङ्गित परिवारका सह–संयोजक प्रभात भुजेलले बताए ।
म्युजिक भिडियो