नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नेकपा दाहाल-नेपाल समूहले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । प्रतिगमन विरोधी केन्द्रीय संघर्ष समितिले शनिबार पत्रकार सम्मेलन गरी पुस २० देखि माघ २३ गतेसम्मको आन्दोलन घोषणा गरेको हो । अन्तिम पटक अध्यावधिक गरिएको १८ पुष २०७७, शनिबारJanuary 2, 2021 111 Viewed