नेकपाको प्रचण्ड – नेपाल समूहद्वारा शुक्रबार काठमाडौंमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै पुष्पकमल दाहाल प्रचण्ड । उनले भने ठूलो संघर्षबाट प्राप्त उपलब्धि केपी ओलीले कप्ल्याक्क पार्न खोजेको आरोप लगाए ।

उनले तीन वर्षसम्म आफूहरूले केपी ओलीलाई तह लगाउन नसकेको बताए । उनले छिट्टै नयाँ सरकार बन्ने दाबी पनि गरे ।

अन्तिम पटक अध्यावधिक गरिएको 19 Viewed

प्रतिक्रिया दिनुहोस्